Job 22:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले विधवाहरूलाई सहायता दिन इन्‍कार गर्नुभयो। त्‍यति मात्र होइन, टुहुरा-टुहुरीहरूलाई पनि ठग्‍नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईंले ता विधवाहरूलाई रित्तो हात फर्काउनुभयो, र टुहुरा-टुहुरीहरूको बल तोड्‌नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले विधवाहरूलाई रित्तै हात पठाउनुभयो, र अनाथहरूका बललाई तोड्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
हुन सक्छ तिमीले केही पनि नदिइकन विधवाहरूलाई टाढा पठा्यौ। अय्यूब, हुन सक्छ तिमीले टुहुरा-टुहुरीहरूलाई धोका दियौ।