Job 23:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म सधैँ परमेश्‍वरको आज्ञापालन गर्दछु। उहाँको वचन मैले मेरो हृदयमा साँचेर राखेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको मुखबाट निस्‍केको आज्ञालाई म इन्‍कार गर्दिनँ, मेरो दैनिक भोजनभन्‍दा उहाँले भन्‍नुभएको कुरा मैले हृदयमा धेरै सञ्‍चय गरिराखेको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म उहाँका ओठका आज्ञाहरूबाट तर्किएर गएको छैनँ; मैले उहाँका मुखका वचनहरूलाई मेरो दैनिक भोजनभन्दा पनि ज्यादै साँचेर राखेको छु।
Nepali ERV (पवित्र बाइबल)
मैले सँधै परमेश्वरको आज्ञाको पालन गरे। परमेश्वरले भन्नु भएका वचनहरू मैले मेरो हृदयमा संचय गरिराखेको छु।