Job 23:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँ बद्लनुहुन्न, उहाँको निर्णय उल्टाउन सकिँदैन। उहाँले जे रुचाउनुहुन्छ, त्यो गर्नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर उहाँ एकलो हुनुहुन्छ, अनि कसले उहाँलाई विरोध गर्न सक्छ? उहाँले आफ्नो मनको इच्छाबमोजिम गर्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर उहाँ अपरिवर्तनीय हुनुहुन्छ, र कसले उहाँको विरोध गर्न सक्छ? उहाँले जे रुचाउनुहुन्छ, त्यही गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वर कहिल्यै परिर्वतन हुनुहुन्न। परमेश्वरको विरूद्ध कोही पनि उठ्न सक्तैन्। परमेश्वरले जे चाहनुहुन्छ त्यही गर्नुहुन्छ।