Job 23:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसकारण मलाई उहाँको सामुन्‍ने पर्दा डर लाग्‍छ। उहाँको बारेमा सोच्‍दा म भयभीत हुन्‍छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण उहाँसँग भेट गर्न मलाई डर लाग्‍छ, यी सबै कुराहरूका विषयमा विचार गर्दा मलाई डर लाग्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसैकारण म उहाँको सामु त्रसित हुन्छु; जब म यी सबै कुरा विचार गर्छु, तब म उहाँसँग भयभीत हुन्छु।
Nepali ERV (पवित्र बाइबल)
यसकारण म परमेश्वरसँग डराउँछु। म ती कुराहरू बुझ्छु यसकारण म परमेश्वरसँग डराउँछु