Job 23:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[16-17] अनि अँध्‍यारोले मलाई अन्‍धो तुल्‍याएको छ र पनि अन्‍धकारले त होइन, तर सर्वशक्तिमान् परमेश्‍वरले पो मलाई भयभीत पार्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरले नै मलाई निरुत्‍साहित तुल्‍याउनुहुन्‍छ, सर्वशक्तिमान्‌ले नै मलाई भयले भरिदिनुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
परमेश्‍वरले मेरो हृदयलाई मूर्च्छा पार्नुभएको छ; सर्वशक्तिमान्‌ले मलाई त्रसित बनाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले मेरो हृदय निर्बल बनाउनु भयो, अनि मेरो उत्साह बिलिन गरिदिनु भयो। सर्वशक्तिमान परमेश्वरले मलाई त्रसित पार्नुभयो।