Job 23:2 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आज पनि मेरो गुनासो तीतो भएको छ, किनभने मेरो आर्तनादमा पनि परमेश्‍वरको गह्रौँ बाहु ममाथि परेको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“आज पनि मेरो गुनासो तितो छ; म आर्तनादमा छु, तर पनि उहाँको हात ममाथि भार भएको छ।
Nepali ERV (पवित्र बाइबल)
“म थाकेर कमजोर भएता पनि अझै म विद्रोही कुरा गरिरहेको छु।