Job 23:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म आफ्‍नो मुद्दा उहाँको सामुन्‍ने राख्‍नेथिएँ र मेरो पक्षमा सबै कुरा उहाँलाई सुनाउनेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म मेरो मामिला उहाँको सामुन्‍ने र मेरो सम्‍पूर्ण बहस उहाँकै अगि राख्‍नेथिएँ!
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म आफ्नो मुद्दा उहाँको सामु पेश गर्नेथिएँ, र मेरो मुख तर्कहरूले भर्नेथिएँ।
Nepali ERV (पवित्र बाइबल)
अनि मेरो निर्दोषपनालाई प्रमाण गर्न म मेरो तर्क प्रस्तुत गर्ने थिए। म मेरो सबै तर्क पेश गर्न तैयार हुनेथें।