Job 23:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब उहाँले के जवाफ दिनुहुनेथियो र के भन्‍नुहुनेथियो, सो म जान्‍नेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले कस्‍तो जवाफ दिनुहुनेथियो म जान्‍नेथिएँ, र उहाँले के भन्‍नुहुनेथियो म थाहा पाउनेथिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले मलाई कस्तो जवाफ दिनुहुँदो रहेछ भनी म पत्तो लगाउनेथिएँ, र उहाँले मलाई के भन्‍नु हुँदोरहेछ, त्यो विचार गर्नेथिएँ।
Nepali ERV (पवित्र बाइबल)
अनि म उहाँको प्रत्युत्तर चाल पाउने थिएँ अनि जान्ने थिएँ कि उहाँले मलाई भन्नु पर्ने के छ।