Job 23:7 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यहाँ धर्मी मानिसले आफ्नो बिन्ती गर्न सक्छ। यसैकारण मेरो न्यायकर्ताबाट म सधैँको लागि छुटकारा पाउनेथिएँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यहाँ सोझा मानिसहरूले उहाँको सामुन्ने आफ्नो मुद्दा पेश गर्न सक्नेछन्, र मेरा न्यायकर्ताबाट म सधैँको निम्ति छुटकारा पाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यहाँ धर्मी मानिसले तिनीहरूको निर्दोषता उहाँको सामु स्थापित गर्न सक्छन्, र त्यहाँ मेरो न्यायकर्ताबाट मैले सदाको निम्ति छुटकारा पाउन सक्थेँ।
Nepali ERV (पवित्र बाइबल)
उहाँसँग मेरो इमान्दार त्यहाँ छलफल हुनेथ्यो, अनि म मेरो मामला जित्ने थिएँ।