Job 23:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले उहाँलाई पूर्वमा खोजें, पश्‍चिममा खोजें, तर कतै पनि मैले परमेश्‍वरलाई भेट्टाइनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि म पूर्वतिर गएँ भने उहाँ त्‍यहाँ हुनुहुन्‍न, पश्‍चिमतिर गएँ भने म उहाँलाई त्‍यहाँ पाउँदिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि म पूर्वमा गएँ भने, उहाँ त्यहाँ हुनुहुन्‍न; यदि म पश्‍चिममा गएँ भने, म उहाँलाई भेट्टाउन सक्दिनँ।
Nepali ERV (पवित्र बाइबल)
यदि म पूर्व तिर गएँ भने, परमेश्वर त्यहाँ रहनु हुनेछैन। यदि म पश्चिम तिर गएँ भने पनि परमेश्वरलाई देख्दिन्।