Job 24:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
आफूलाई चिन्‍नेहरूको निम्‍ति सर्वशक्तिमान्‌ले न्‍याय गरिदिनुहुन्‍न र? परमेश्‍वरले किन न्‍यायको दिन तोकिदिनुहुन्‍न?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“सर्वशक्तिमान्‌ले दण्‍डको दिन किन ठहराउनुहुन्‍न? उहाँलाई चिन्‍नेहरूले किन त्‍यस्‍ता दिनहरूलाई व्‍यर्थमा खोजी गर्नुपर्छ?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“किन सर्वशक्तिमान्‌ले न्यायको निम्ति समयहरू तोक्नुभएको छैन? किन भक्तजनहरूले व्यर्थमा यस्ता दिनहरूको प्रतीक्षा गर्नैपर्छ?
Nepali ERV (पवित्र बाइबल)
“यो यस्तो कि सर्वशक्तिमान परमेश्वरबाट केही पनि लुकेको हुँदैन, तर को आँउदैछ भनेर उनका अनुयायीहरूलाई थाहा हुँदैन।