Job 24:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लुगा नभएर तिनीहरू नाङ्गै हिँड्डुल गर्छन् र भोकै अन्‍नका बिटा बटुल्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लुगा नभएका हुनाले तिनीहरू नाङ्गै जान्‍छन्‌। तिनीहरू आफ्‍ना अन्‍नका बिटा बोक्‍छन्‌ तर पनि भोकै हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लुगाफाटाको अभावमा तिनीहरू नाङ्गै डुलिहिँड्छन्; तिनीहरूले अरूको निम्ति अन्‍नका बोरा बोक्छन्, तर आफू भने भोकै हुन्छन्।
Nepali ERV (पवित्र बाइबल)
गरीब मानिसहरूसँग लगाउने पोषाकहरू छैन। यसैले तिनीहरू नाङ्गै छन्। तिनीहरूले अन्नका भारीहरू दुष्ट मानिसहरूका लागि बोक्छन् तर तिनीहरू भने सँधै भोको हुन्छन्।