Job 24:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले जैतुनको तेल र दाख पेलेर रस निकाल्‍छन्, तर आफैं भने तिर्खाले व्‍याकुल भएका हुन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू कौसीमा जैतून पेल्‍छन्, तिनीहरू कोल ता पेल्‍छन्‌ तापनि तिर्खाउँछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले खेतका गराहरूमा जैतुनको तेल पेल्छन्; तिनीहरूले कोलमा दाखरस पेल्छन्, तर आफू भने तिर्खाले छटपटाउछन्।
Nepali ERV (पवित्र बाइबल)
गरीब मानिसहरूले भद्रक्षको तेल निचोरेर निकाल्छन्। मद्य बनाउनका लागि तिनीहरूले दाखहरू पेल्छन। तर तिनीहरूसँग पिउने पदार्थ केही हुँदैन