Job 24:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सहरहरूमा मर्न लागेका र घाइते मानिसहरू कराउँछन्, तर परमेश्‍वरले तिनीहरूका बिन्‍ती सुन्‍नुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहरबाट मर्न लागेको मानिसको आर्तनाद निस्‍कन्‍छ, र चोट लागेको मानिस सहायताको लागि कराउँछ, तर पनि परमेश्‍वर भूल गरेको दोष लाउनुहुन्‍न।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मर्दै गरेकाहरूको चीत्कार सहरबाट माथि उठ्छ, र घाइतेहरूको प्राण सहायताका निम्ति कराउँछ; तापनि परमेश्‍वरले तिनीहरूको चीत्कारको बेवास्ता गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
शहरमा तिमीहरूले मर्न लागेका मानिसहरूको कोलाहल सुन्न सक्छौ। ती पीडित मानिसहरू गुहार माँग्दै चिच्याउछन्। तर परमेश्वरले सुन्नुहुन्न।