Job 24:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ज्‍योतिलाई इन्‍कार गर्ने मानिसहरू पनि छन्, जसले ज्‍योतिको अर्थ बुझ्‍दैनन् र ज्‍योतिको मार्गमा हिँड्दैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“कोही मानिसहरू ज्‍योतिको विरुद्धमा विद्रोह गर्छन्, तिनीहरू त्‍यसको विषयमा केही जान्‍दैनन्‌ र त्‍यसको ज्‍योतिमा हिँड्‌दैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“ज्योतिको विरुद्धमा विरोध गर्नेहरू पनि छन्, जसले ज्योतिका मार्गहरू जान्दैनन्, अथवा ज्योतिको मार्गमा रहँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
कतिपय मानिसहरूले प्रकाशको विरूद्ध विद्रोह गर्छन। तिनीहरू जान्दैनन् परमेश्वर के चाहनुहुन्छ। तिनीहरू परमेश्वरले चाहेको बाटोमा जीउन चाहँदैनन्।