Job 24:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
झिसमिसे उज्‍यालोअघि नै हत्‍यारा उठेर दरिद्र र निर्धनलाई मार्न जान्‍छ र रातीचाहिँ उसले चोरले झैँ लुट्दछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हत्‍याराचाहिँ साँझ परेपछि उठेर गरीब र आवश्‍यकतामा परेकाहरूलाई मार्छ र रातीचाहिँ त्‍यसले चोरले झैँ लूटपीट गर्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब दिनको उज्यालो जान्छ, हत्याराहरू उठ्छन्; तब गरिबहरू र खाँचोमा परेकाहरूलाई मार्दछन्, र तिनीहरू रातमा चोरले जस्तै चोर्दछन्।
Nepali ERV (पवित्र बाइबल)
हत्यारा बिहान छिट्टै उठ्दछ, अनि गरीबहरूलाई मार्छ, असहाय मानिसहरूलाई मार्छ। अनि रातमा त्यो चोर हुन्छ।