Job 24:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्‍यभिचारीले साँझको बाटो कुर्दछ र कसैले नचिनोस् भनेर त्‍यसले आफ्‍नो मुख लुकाउँछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
व्‍यभिचारीले उत्‍सुकतासित साँझको प्रतीक्षा गर्छ, त्‍यसलाई कसैले नदेखोस्‌ भनेर आफ्‍नो भेष त्‍यसले बद्‌लन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
व्यभिचारीको आँखाले साँझपखलाई पर्खिबस्छ; त्यसले सोच्छ, ‘मलाई कुनै पनि आँखाले देख्नेछैन,’ र त्यसले आफ्नो अनुहार लुकाउँछ।
Nepali ERV (पवित्र बाइबल)
एक व्यभिचारीले रातको प्रतीक्षा गर्छ। उसले सोच्छ, ‘कसैले पनि मलाई देख्न सक्तैन।’ तरै पनि, उसले आफ्नो अनुहार छोप्छ।