Job 24:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍ट मानिसहरू त पानीमा लाग्‍ने कसिङ्गर हुन्, तिनको जमिनलाई परमेश्‍वरले सराप दिनुहुन्‍छ, तिनीहरू आफ्‍ना दाखबारीमा काम गर्न जान पाउँदैनन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“त्‍यस्‍ता मानिसहरू पानीको सतहमा फिँज जस्‍तै हुन्, तिनीहरूका खेतले देशभरि नै श्राप पाएको हुन्‍छ। यसरी कोही पनि दाखबारीमा जाँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तापनि तिनीहरू पानीको सतहमा भएका फिँजजस्तै हुन्; तिनीहरूको जमिनको भाग श्रापित छ; त्यसकारण तिनीहरू दाखबारीहरूमा काम गर्न जाँदैनन्।
Nepali ERV (पवित्र बाइबल)
तर दुष्ट मानिसहरू त्यसरी लगिन्छ जसरी बाढीले समानहरू बगाएर लान्छन्। तिनीहरूको भूमि श्रापित रहन्छन, यसकारण तिनीहरूले खेतबाट दाख थुपार्न सक्तैनन।