Job 24:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
खडेरीले र गर्मीले हिँउ बिलाएर हराएझैँ पापी मानिस जिउँदाहरूको देशबाट हराउँछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जसरी पग्लेको हिउँलाई खड़ेरी र तापले सुकाउँछ, त्यसरी नै चिहानले पापीलाई विनाश पार्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गर्मी र खडेरीले पग्लेको हिउँलाई लगेझैँ, चिहानले पाप गर्नेहरूलाई तानेर लैजान्छ।
Nepali ERV (पवित्र बाइबल)
हिउँदको हिउँबाट आउनेछ तिनीहरूको पानी गरम सूखा मौसमले सुकाइदिन्छ। यसर्थ ती पापीहरू चिहानमा लागिन्छन्।