Job 24:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसकी आमाले पनि त्यसलाई सम्झिदिनन्। त्यसलाई किराले खान्छ, कसैले त्यसको नाम पनि याद राख्दैन। ढलेको रूखझैँ त्यो नाश हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोखले त्यसलाई बिसर्नेछ, कीराले त्यसलाई खाइहाल्छ, दुष्ट मानिसहरूको सम्झना गरिनेछैन, र तिनीहरू रूखझैँ भाँचिनेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गर्भले तिनीहरूलाई भूलिहाल्छ; किराले तिनीहरूमाथि भोज गर्छन्; दुष्ट मानिसहरूको सम्झना रहँदैन, र तिनीहरू रूखजस्तै भाँचिएर जान्छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यो दुष्ट मानिस मर्छ र उसकै आमाले पनि उसलाई बिर्सिन्छे। उसको प्रियसी कीराहरू हुन्छन् जसले शरीर खान्छन् मानिसहरूले उसलाई सम्झने छैनन। त्यो दुष्ट मानिस कुँहेको लट्ठी जस्तै भाँचिएको छ।