Job 24:22 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्वरले आफ्नो सामर्थ्यमा शक्तिमान्हरूलाई नाश गर्नुहुन्छ, परमेश्वरले काम गर्नुहुन्छ र दुष्टको मृत्यु हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरले आफ्नो सामर्थ्यमा शक्तिशालीलाई पनि नाश गर्नुहुन्छ, तिनीहरू उठे तापनि तिनीहरूको जीवनको आशा हुँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर परमेश्वरले शक्तिशालीहरूलाई आफ्नो शक्तिले खिँच्नुहुन्छ; तिनीहरू स्थापित भए तापनि तिनीहरूको जीवनको निश्चयता हुँदैन।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूले शक्तिशाली मानिसहरूलाई नाश गर्न आफ्ना शक्ति चलाउँछन्। दुष्ट मानिसहरू शक्तिशाली हुनसक्लान् तर तिनीहरू आफ्नै जीवनमा पक्का हुन सक्तैनन्।