Job 24:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसो होइन भनेर कसले इन्कार गर्न सक्छ त? मेरा वचन सत्य होइनन् भनेर कसले प्रमाण दिन सक्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यदि यो होइन भने, कसले मलाई झूटा ठहराउन सक्छ र? मेरा वचन निरर्थक भनी कसैले प्रमाण गर्न सक्छ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यदि यसो होइन भने कसले मलाई झूटो ठहराउन सक्छ, र अर्थविना कसले मेरा शब्दहरू घटाउन सक्छ?”
Nepali ERV (पवित्र बाइबल)
म कसम खान्छु कि ती कुराहरू सत्य हुन। कसले प्रमाण गर्ला मैले ढाँटे भनेर? कसले देखाउन सक्छ म गल्ती छु भनेर?”