Job 24:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले टुहुरा-टुहुरीका गधाहरू लैजान्छन् र विधवाको गोरु उसको ऋण तिरिनसकेसम्म बन्धकी राख्छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरू टुहुरा-टुहुरीहरूको गधा धपाएर लान्छन्, र विधवाको गोरु बन्धकमा लान्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले टुहुरा-टुहुरीहरूको गधा लैजान्छन्, र विधवाको गोरु बन्धकमा लैजान्छन्,
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले टुहुरा-टुहुरी नानीहरूको गधा चोर्छन। जबसम्म उसले ऋण र्तिन सक्तिन तिनीहरूले विधवाको गाई खोसेर लैजान्छ।