Job 24:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले अर्काको खेतमा अन्‍न बटुल्‍छन् र दुष्‍टका दाखबारीमा अङ्‌गुर टिप्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गरीबहरू खेतमा सुक्‍खा अन्‍न टिप्‍छन्, दुष्‍ट मानिसको दाखबारीबाट तिनीहरू अङ्‌गूर बटुल्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले अरूको खेतबाट घाँस बटुल्छन्, र दुष्‍ट मानिसहरूका दाखबारीबाट सिलाबाला बटुल्छन्।
Nepali ERV (पवित्र बाइबल)
गरीब मानिसहरू रात अबेरसम्म खेतमा पराल काटिरहन्छन् अनि खेतमा धनी मानिसहरूको लागि दाख टिपिरहन्छन्।