Job 24:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहाडहरूमा आएको वर्षाले तिनीहरू निथ्रुक्‍कै भिज्‍छन् र ओत लिन चट्टानहरूनिर थुप्रन्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पहाड़बाट आएको वृष्‍टिले तिनीहरू निथ्रुक्‍क भिज्‍छन्, शरणस्‍थान नभएको हुनाले चट्टाननेर तिनीहरू थुप्रन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू पहाडहरूका झरीले निथ्रुक्‍क भिज्छन्, र आश्रय नहुँदा तिनीहरूले चट्टानलाई अँगाल्छन्।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरू पर्वतहरूमा वर्षाले निथ्रुक्क भिज्छन्। चट्टानहरूको ओडारमा लुक्नु बाहेक तिनीहरूको जाडोदेखि जोगीन कुनै उपाए छैन।