Job 24:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बुबा नभएका बालकहरूलाई आमाको छातीबाट चुँडेर लगिन्‍छ। गरीबका सन्‍तानहरूलाई ऋणमा बन्‍धकी राखिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बुबा नभएका नानीहरूलाई दुष्‍टहरूले आमाको काखबाट खोसेर लान्‍छन्, र गरीब मानिसको बालकलाई तिनीहरू ऋणको सट्टा लैजान्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनाथ बालकलाई स्तनपानबाट खोसेर लगिन्छ; गरिब घरको शिशुलाई ऋणको निम्ति बन्धकी बनाइन्छ।
Nepali ERV (पवित्र बाइबल)
खराब मानिसहरूले बाबु नभएका नानीहरूलाई आमाबाट खोसेर लान्छन। तिनीहरूले गरीबका नानीहरूलाई ऋणको बन्धक राख्न लैजान्छन्।