Job 25:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] परमेश्‍वर सामर्थी हुनुहुन्‍छ; सबैले उहाँको भय मान्‍नुपर्छ; उहाँले आफ्‍नो राज्‍यमा शान्‍ति कायम राख्‍नुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब बिल्‍दद शुहीले जवाफ दिए:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब बिल्दद शुहीले जवाफ दिए:
Nepali ERV (पवित्र बाइबल)
तब शुहबाट आएका बिल्ददले जवाफ दिएः