Job 25:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
स्त्रीबाट जन्मेको कुनचाहिँ मानिस धर्मी र पवित्र हुन सक्छ?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्वरको दृष्टिमा मानिस कसरी धर्मी हुन सक्छ र? अथवा स्त्रीबाट जन्मेको मानिस कसरी निर्दोष हुन सक्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसो भए कसरी मरणशील मानिस परमेश्वरको अगि धर्मी हुन सक्छ? स्त्रीबाट जन्मने कसरी शुद्ध हुन सक्छ र?
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको तुलनामा कोही मानिस पनि धर्मी मानिन सकिदैन। कुनै पनि मानिस कहिल्यै निर्दोष हुन सक्तैन।