Job 25:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब किरोसरह मानिस जाबो के हो र? परमेश्वरको नजरमा उसको मूल्य के छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
झन् मानिस, जो कीरा मात्र हो, त्यो परमेश्वरको दृष्टिमा के मोलको छ र?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मरणशील मानिस त झन् कति अशुद्ध होला, जो एउटा चुर्ना मात्र हो— परमेश्वरको दृष्टिमा मानिस जाति किरा मात्रै हो!”
Nepali ERV (पवित्र बाइबल)
मानिसहरू कम्ती नै शुद्ध हुन्छन्, मानिसहरू कीराहरू जस्ता हुन, मानिसहरू महत्वहीन कीराहरू जस्ता छन।”