Job 26:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले उज्यालो र अँध्यारोको सिमाना तोक्न समुद्रमाथि परिधि राख्नुभएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उज्यालो र अँध्यारोको बीचको सिमानामा उहाँले पानीको सतहमा क्षितिजलाई स्थिर राख्नुभएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उज्यालो र अँध्यारोको बीचको सिमाना तोक्न उहाँले समुद्रको सतहमा क्षितिजलाई चिन्ह बनाउनुभएको छ।
Nepali ERV (पवित्र बाइबल)
जहाँ अँध्यारो र उज्यालोको संगम हुन्छ त्यहाँ परमेश्वरले क्षितिज जस्तै परिधि कोर्नु भयो।