Job 26:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आकाशका खामाहरूलाई हप्काउनुहुँदा ती डरले थरथरी काँप्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको हप्काइमा आकाशका खम्बाहरू काम्छन्, र डरले विस्मित हुन्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको हप्कीमा आकाशका खम्बाहरू त्रासले काँप्छन्।
Nepali ERV (पवित्र बाइबल)
आकाशलाई थामी राख्ने आधारहरू डरले काम्छ जब परमेश्वरले तिनीहरूलाई चेतावनी दिनुहुन्छ।