Job 26:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आफ्‍नो शक्तिले समुद्रलाई अधीन गर्नुभयो, आफ्‍नै ज्ञानले डरलाग्‍दो जल-जन्‍तु राहाबलाई नाश गर्नुभयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
आफ्‍नो बलियो बाहुले उहाँले समुद्रलाई साम्‍य गराउनुभयो, र आफ्‍नो बुद्धिले राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले आफ्नो शक्तिद्वारा समुद्रलाई मन्थन गर्नुभयो; उहाँले आफ्नो बुद्धिद्वारा राहाबलाई टुक्रा-टुक्रा पार्नुभयो।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरको शक्तिले समुद्र शान्त हुन्छ। परमेश्वरको ज्ञानले राहाबलाई नष्ट पार्नु भयो।