Job 26:2 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“शक्तिहीन मानिसलाई तपाईंले के सहायता गर्नुभयो, निर्बल हातलाई तपाईंले कसरी बचाउनुभयो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तपाईंले शक्तिहीनहरूलाई कसरी सहायता गर्नुभयो! तपाईंले कमजोर पाखुरालाई कसरी बचाउनुभयो!
Nepali ERV (पवित्र बाइबल)
“बिल्दद, यस थकित अनि उदास मानिसलाई तिमीले साँच्चि नै ठूलो सहयोग गर्यौ। के तिमी साँच्चै सोच्छौ कि तिमीले त्यो मानिसलाई जसको बाहुबलमा केही शक्ति छोडिएको छैन बचाएका छौ?