Job 26:4 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंको कुरा कसले सुन्ला? तपाईंलाई यी कुरा कसले भन्न लायो?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यस्ता कुरा गर्न तपाईंलाई कसले उक्सायो? अनि तपाईंको मुखबाट कसको आत्माले बोल्यो?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंलाई कसले यी शब्दहरू उच्चारण गर्न सघाए? अनि तपाईंको मुखबाट कसको आत्मा बोल्यो?
Nepali ERV (पवित्र बाइबल)
कसले तिमीहरूलाई यस्ता कुराहरू भन्न सहयोग गर्यो? कसको आत्माले तिमीलाई उत्साह प्रदान गर्यो?