Job 26:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मरेका आत्‍माहरू पातालको पानीमुनि काँप्‍दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मरेकाहरूका आत्‍मा गहिरो वेदनामा छन्, पानी मुनि भएकाहरू र त्‍यहाँका बासिन्‍दाहरू सबैलाई त्रासले छाएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मरेकाहरू र पानीमुनि रहेकाहरू र त्यहाँ बास गर्नेहरू सबै गहिरो वेदनामा छन्।
Nepali ERV (पवित्र बाइबल)
मरेकाहरूका आत्माहरू डरले पृथ्वी मनि पानीमा काम्दछ।