Job 26:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको सामुन्‍ने पाताल उदाङ्गै छ र विनाश पनि छर्लङ्गै देखिन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मृत्‍यु परमेश्‍वरको अघि नाङ्गो छ र विनाश उदाङ्गै भएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मृत-लोक परमेश्‍वरको सामु नाङ्गो छ; र विनाश छर्लङ्गै भएको छ।
Nepali ERV (पवित्र बाइबल)
तर परमेश्वरले त्यो मृतलोक भित्र देख्न सक्नुहुन्छ। मृत्यु परमेश्वर देखि लुक्न सकेको छैन।