Job 26:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरले बादल पानीले भरिदिनुहुन्‍छ र त्‍यसको भारले बादल फुट्‍न दिनुहुन्‍न।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले पानीलाई बादलको थुप्रोमा बन्‍द गरी राख्‍नुहुन्‍छ, तापनि तिनको भारले मेघहरू फुटेर निस्‍कँदैनन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले पानीलाई आफ्नो बादलमा बेह्रेर राख्नुहुन्छ; तापनि त्यसको गह्रुँङ्गो भारले गर्दा बादल फुट्दैन।
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले पानीलाई बाक्लो बादलहरूले छोप्नु हुन्छ। तर परमेश्वरले त्यो गह्रुँङ्गो चीजले बादलहरू फुटाउनु हुन्न।