Job 27:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[1-2] मलाई निसाफ नदिनुहुने, मेरो जीवन तीतो पारिदिनुहुने जिउँदो सर्वशक्तिमान् परमेश्वरको नाममा म किरिया खाएर भन्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब अय्यूबले आफ्नो बहस फेरि सुरु गरे:
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब इयोबले आफ्नो बहस जारी राखे:
Nepali ERV (पवित्र बाइबल)
तब अय्यूबले आफ्नो वृतान्त कहि रह्यो। अय्यूबले भन्यो,