Job 27:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
के तिनीहरूले परमेश्‍वरको आनन्‍दको चाहना गर्नेछन् र? के तिनीहरूले उहाँलाई निरन्‍तर पुकार्नेछन् र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के त्‍यसले सर्वशक्तिमान्‌बाट आनन्‍द पाउँछ? र हर समय उहाँको नाउँको पुकारा गर्छ र?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के त्यसले सर्वशक्तिमान्‌बाट आनन्द पाउनेछ र? के त्यसले सधैँ परमेश्‍वरको नाम पुकार्नेछ र?
Nepali ERV (पवित्र बाइबल)
त्यस मानिसले सर्वशक्तिमान परमेश्वरसंग कुरागर्दै आनन्द लिन सक्नुपर्थ्यो। त्यस मानिसले सदा नै परमेश्वरलाई प्रार्थना गर्नुपर्थ्यो।