Job 27:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमेश्‍वरको शक्ति कति महान् छ, म तपाईंहरूलाई सिकाउँछु। सर्वशक्तिमान् परमेश्‍वरको के योजना छ, म तपाईंहरूलाई देखाउँछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमेश्‍वरको शक्तिको बारेमा म तपाईंहरूलाई सिकाउनेछु, सर्वशक्तिमान्‌को बाटोलाई म लुकाउनेछैनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म तपाईंहरूलाई परमेश्‍वरको शक्तिको विषयमा सिकाउनेछु; सर्वशक्तिमान्‌का मार्गहरू म लुकाउनेछैनँ।
Nepali ERV (पवित्र बाइबल)
म तिमीहरूलाई परमेश्वरको शक्तिको बारेमा प्रवचन दिनेछु। म सर्वशक्तिमान परमेश्वरको योजनाहरूलाई लुकाउने छैन।