Job 27:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमेश्‍वरले दुष्‍ट र हिँसा गर्ने मानिसहरूलाई यसरी दण्‍ड दिनुहुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुष्‍टको निम्‍ति परमेश्‍वरले ठहराउनुभएको भाग यही हो, निष्‍ठुर मानिसको इनाम सर्वशक्तिमान्‌बाट यही हो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“परमेश्‍वरले दुष्‍ट मानिसहरूको यस्तो दशा तोक्नुहुन्छ, निर्दयी मानिसले सर्वशक्तिमान्‌बाट प्राप्‍त गर्ने उत्तराधिकार यही हो:
Nepali ERV (पवित्र बाइबल)
परमेश्वरले दुष्ट मानिसहरूको लागि यही उपाय गर्नुभयो। सर्वशक्तिमान परमेश्वरबाट यस्तै पाइन्छ।