Job 27:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूका धेरै सन्‍तान हुन सक्‍छन्, तर तिनीहरू सबै लडाइँमा मारिनेछन्। तिनीहरूका छोरा-छोरीहरू आधा पेटै रहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका धेरै छोराछोरीहरू भए तापनि तिनीहरू तरवारले मारिनेछन्‌ र त्‍यसका सन्‍तानहरू भोकै रहनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका छोराछोरीहरू जति धेरै भए तापनि त्यसको अन्त्य तरवारद्वारा हुनेछ; त्यसका सन्तानहरूसँग कहिल्यै पनि प्रशस्त भोजन हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसका धेरै छोरा-छोरीहरू हुन सक्लान् तर उसका छोरा-छोरीहरू युद्धमा मारिनेछ। दुष्ट मानिसहरूका छोरा-छोरीहरूले प्रशस्त भोजन पाउनेछैनन्।