Job 27:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍टले बेहिसाब धन थुपारे पनि र असङ्ख्‍य लुगाफाटा बटुले पनि,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले कसिङ्गरसरह अनगन्‍ती धन-सम्‍पत्ति थुपारे तापनि र थाक-थाक लुगाहरू जम्‍मा गरे तापनि,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले धुलोसरी चाँदी थुपारे तापनि माटोको थुप्रो जतिकै लुगाफाटा थुपारे तापनि
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसहरूले प्रचुर चाँदी पाउँन सक्ला तर त्यो उसको लागि मैला बराबर हुनेछ। उसले धेरै लुगाहरू पाउन सक्ला तर त्यो उसको लागि माटोको थुप्रो बराबर हुनेछ।