Job 27:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इमानदार मानिसहरूले ती धन पाउनेछन् र धर्मीहरूले ती लुगा लाउनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती त्‍यसले जम्‍मा त गर्ला, तर धर्मीहरूले ती लगाउनेछन्‌ र त्‍यसका धन-सम्‍पत्ति निर्दोष मानिसले बाँड्‌नेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले थुपारेका कुराहरू धर्मीहरूले पहिरनेछन्, र निर्दोषहरूले त्यसको चाँदी बाँडचुँड गर्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
तर असल मानिसहरूले ती लुगाहरू लगाउने छ अनि निर्दोष मानिसहरूले त्यो चाँदी पाउने छन्।