Job 27:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍टले बनाएको घर माकुराको जालोजस्‍तो वा बारी कुर्ने कमाराको छाप्रोजस्‍तो हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसले बनाएको घर पुतलीको गुँड़जस्‍तै कमजोर हुन्‍छ अथवा पहरेदारको टौवाजस्‍तै हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसले बनाएको घर माकुराको जालजस्तै कमजोर हुन्छ, पहरेदारले बनाएको झुपडीजस्तै हुन्छ।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिसले एउटा घर बनाउन सक्ला तर त्यो दीर्घकालीन रहनेछैन। त्यो माकुराको जालो जस्तो हुने छ। अथवा प्रहरीको तम्बु जस्तो हुनेछ।