Job 27:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक दिन त त्‍यो धनी भएरै सुत्‍ला, तर भोलिपल्‍ट उठ्दा त्‍यसको सबै धन गइसकेको हुन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो धनी भएर सुत्‍ला तर अब उसो त्‍यस्‍तो हुनेछैन त्‍यसले आँखा खोल्‍दा ती सबै गइहालेको हुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दुष्‍ट धनी भएर सुत्छ, तर अब उसो त्यसले गर्न सक्नेछैन; त्यसले आफ्नो आँखा खोल्दा सबै गइसकेका हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
दुष्ट मानिस सुत्न जाँदा धनी हुन सक्छ। तर जब ब्यूँझिन्छ उसले ती उसका सारा धनहरू हराएर हुनेछन्।