Job 27:2 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमेश्वर जीवित हुनुभए झैँ जसले मेरो इन्साफ गर्नलाई इन्कार गर्नुभयो, सर्वशक्तिमान्को नाउँमा, जसले मेरो मन तीतो बनाइदिनुभयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“सर्वशक्तिमान् परमेश्वर जीवित हुनुभएझैँ, जसले मेरो न्याय गर्नलाई इन्कार गर्नुभएको छ, र मेरो जीवन तितो बनाइदिनुभएको छ,
Nepali ERV (पवित्र बाइबल)
“परमेश्वर जीवित हुनु भए झैं कसले मबाट न्याय खोसेको छ! सर्वशक्तिमान परमेश्वर जसले मेरो जीनव तिक्त बनाउनु भयो,