Job 27:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एक्कासि आउने भलझैँ त्रास त्यसमाथिपर्नेछ। आँधीले राती त्यसलाई उडाई लैजानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विनाश भलझैँ त्यसमाथि आइलाग्नेछ र आँधीबेहरीले त्यसलाई राती उड़ाएर लैजानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
भलबाढीले जस्तै त्यसलाई त्रासले हताश पार्नेछ; आँधीले रातमा त्यसलाई खोसेर टाढा लैजानेछ।
Nepali ERV (पवित्र बाइबल)
ऊ भयभीत हुनेछ। यो बाढी बतास आए जस्तो हुनेछ अनि सारा सामान बगाएर लगे जस्तो हुनेछ। हटात आएको बाढीले जस्तो उसलाई कष्टले लपेट्नें छ। अनि उसलाई राति नै आँधीले उडाई लैजानेछ।
Recommended Reading