Job 27:21 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूर्वीय बतासले त्‍यसलाई त्‍यसको घरबाट उखेलेर उडाई लैजानेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूर्वको बतासले त्‍यसलाई उड़ाएर लैजानेछ र त्‍यसको नाउँ निशानै रहनेछैन बतासले त्‍यसलाई त्‍यसको घरबाट टाढ़ा उड़ाई लैजानेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पूर्वीय बतासले त्यसलाई उडाएर लैजान्छ, र त्यो रहँदैन; बतासले त्यसलाई उसको ठाउँबाट सोहोरेर लैजानेछ।
Nepali ERV (पवित्र बाइबल)
पूर्वको बतासले उसलाई उडाएर लैजानेछ, अनि उ सदालाई जाने छ, बतासले उसको घरबाट नै कसिंगर झैं उडाएर लैजाने छ।