Job 27:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो जतै भागे पनि ध्‍वंस पार्ने बलको साथ त्‍यसलाई तर्साउँदै र खिसी गर्दै त्‍यसमाथि बतास गर्जन्‍छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको पतनमा ताली बजाएको आवाज र त्‍यसको चारैतिर खिसीको सोर हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बतासले त्यसलाई उपहासको थपडी मार्नेछ, र सुसेल्दै त्यसको ठाउँबाट त्यसलाई हटाउनेछ।”
Nepali ERV (पवित्र बाइबल)
जब दुष्ट मानिस भाग्छ मानिसहरूले थप्पडी मार्नेछन्। जब त्यो घरबाट भाग्छ तिनीहरूले सुइसेलो मार्नेछन्।